काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रिय कार्यालयमा आइतबारदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि […]