एसपिपी अस्वीकार गर्ने निर्णयको चीनद्वारा प्रशंसा

चीनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बाट बाहिरिने नेपालको निर्णयको प्रशंसा गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जबाफमा यस्तो बताएका हुन्।...

सम्बन्धित सामग्री

युएसएमएलई स्कोर रद्द भएका नेपाली डाक्टरका अगाडि अब तीन विकल्पहरु

नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दको मुद्दामा ४ वटै अनुरोध अमेरिकाको अदालतबाट अस्वीकार भएपछि अब प्रभावित डाक्टरहरुका अगाडि तीनवटा प्रमुख विकल्पहरु देखिएका छन् । नेपाली डाक्टरको युएसएमएलई स्कोर गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउन प्रारम्भिक आदेश दिन अस्वीकार गरेको युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीले त्यसबारे विस्तृत कारणसहित निर्णयको पूर्णपाठ सार्वजनिक गरिसकेको अवस्थामा प्रभावितहरुले सावधानीपूर्वक अबका विकल्पहरु छनौट […]

राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा

नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विदेशमा रहेका संघसंस्थाले धारणा सार्वजनिक गरेका छन् । नेपाली जनसम्पर्क  समिति बेलायतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा गरेको छ ।समितिका सभापति युवराज गुरुङले विज्ञप्ति जारी गर्दै दुबै संसदद्वारा पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हट्नु नेपालको संविधानको ठाडो उल्लंघन भएको  बताएका छन् । विज्ञप्ति मा

चीनको टिप्पणी : नेपालले एसपीपी अस्वीकार गर्नु प्रशंसनीय

९ असार, काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको एसपीपीमा नरहने निर्णयको प्रशंसा गरेका हुन् । ‘रणनीतिक सहकार्यको साझेदार तथा नजिकको छिमेकी मित्रका हिसाबले चीन नेपाल सरकारको निर्णयको प्रशंसा […]

भीम रावलले एसपीपी अस्वीकार गर्ने सरकारको निर्णयको स्वागत गरे

काठमाडौं, ७ असार । नेकपा (एमाले) का सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अस्वीकार गर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन् । उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि […]

केन्द्रीय निर्णयको विरोधमा भरतपुर र वीरगञ्जका काँग्रेस

पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सार्वजनिक भएलगत्तै स्थानीय नेताले अस्वीकार गरेको सार्वजनिक गरिरहेको सन्दर्भमा नेपाल काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।अपरान्ह २ बजे सानेपास्थित केन्द्रीय कार्यालय बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ वटा नगरपालिका र ११ वटा नगरपालिकाको मेयर र उपमेयरसहित पाँच दलीय भागबण्डामा कुन–कुन आधारमा गर्ने र काँग्रेसलाई

शेखर पक्षको निर्णय : गठबन्धन अस्वीकार, अटेर गरे आफ्नै रणनीति

नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ । मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको निष्कर्ष निकालेको छ । काँग्रेसले गठबन्धन नगरी एक्लाएक्लै लड्नुपर्ने कोइराला पक्षको जोड छ । 'यदि गठबन्धन गरेता पनि निर्णयको अधिकार तल्लो तहलाई दिनुपर्छ,' कोइरा

ओलीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

सुनील महर्जन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तर, अदालतले मुद्दाको विपक्षी निर्वाचन आयोग, सभामुखलगायतले गरेका निर्णयको सक्कल फाइल झिकाउन भने आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै उक्त आदेश दिएको हो […]

सर्वोच्चद्वारा ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महन्थ ठाकुरले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘निर्णय कानुनबमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको […] The post सर्वोच्चद्वारा ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महन्थ ठाकुरको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुवै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते […]