नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दको मुद्दामा ४ वटै अनुरोध अदालतबाट अस्वीकार, फैसलाको पूर्ण पाठ सार्वजनिक

नेपाली डाक्टरको युएसएमएलई स्कोर गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउन प्रारम्भिक आदेश दिन अस्वीकार गरेको युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीले आज निर्णयको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधिस क्रिस्टोफर कुपरले आज ३२ पेज लामो निर्णयको पूर्णपाठ सार्वजनिक गरेका हुन्, जसमा युएसएमएलई स्कोर गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउन प्रारम्भिक आदेश दिन नमिल्नुको कारण विस्तारमा उल्लेख गरिएको छ […]

सम्बन्धित सामग्री

कानुनी उल्झनले रोकिएका दरबन्दी पदपूर्ति गर्दै लोक सेवा आयोग - BBC News नेपाली

कर्मचारी समायोजन सम्बन्धी दर्जनौँ मुद्दाहरू सर्वोच्च अदालतले खारेज गरिदिएपछि लोक सेवा आयोगले त्यसबारेको पूर्ण पाठ आएलगत्तै विगतमा अवरुद्ध बित्तिकै परीक्षाका कार्यक्रम अघि बढाउने बताएको छ।

एमालेको अपिल विरुद्ध काँग्रेसको प्रतिवाद (पूर्ण पाठसहित)

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो घोषणापत्रबारे नेकपा एमालेले गरेको अपिलको प्रतिवाद गरेको छ । नेकपा एमालेले आइतबार एक अपिल जारी गर्दै काँग्रेसको घोषणापत्रको खण्डन गरेका थिए । त्यसको भोलिपल्ट सोमबार नेपाली काँग्रेसले फेरि ओलीले अपिलमा प्रस्तुत गरेका विषय मिथ्या रहेको भन्दै खण्डन गरेको हो । हेर्नुहोस् एमालेको अपिल विरुद्ध काँग्रेसको प्रतिवादको पूर्ण पाठ

कांग्रेसले सार्वजनिक गर्‍यो स्थानीय निर्वाचन घोषणापत्र (पूर्ण पाठ)

काठमाडौँ–  नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको सो घोषणापत्र सार्वजनिक गरिएको […]

कांग्रेसले ल्यायो स्थानीय तह निर्वाचनको घोषणापत्र (पूर्ण पाठ)

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको  छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् । हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ

प्रधानमन्त्री पदमा देउवाको नियुक्ति र शपथ आज

काठमाडौं : सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ।सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला प्राप्त भएको र अन्य विषयमा टुङ्गो लागिनसकेको जानकारी दिए।राष्ट्रपति कार

एनसेलले सरकारलाई तिर्नुपर्ने करको हिसाब निस्क्यो - BBC News नेपाली

सर्वोच्च अदालतले एनसेल कर प्रकरणमा उसको परमादेशको पूर्ण पाठ सार्वजनिक गरेलगत्तै ठूला करदाता कार्यालयले बक्यौता हिसाब निकालेर सात दिन भित्र रकम भुक्तानी गर्न एनसेललाई भनेको छ।

कांग्रेस सदृढीकरणका लागि प्रवक्ता शर्माको यस्तो छ रोड म्याप (पूर्ण पाठ)

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा कांग्रेस सुधारका लागि आफ्नो रोड म्याप पेस गरेका छन्। पार्टी केन्द्रीय समिति बैठकमा उनले आफ्नो लिखित कांग्रेस रूपान्तरणको एजेण्डा र आधुनिकीकरणको रोड म्याप प्रस्तुत गरेका हुन्। उनले आफूले केन्द्रीय सदस्यका हैसियतले निर्वाचनमा पराजयको कार...