सिर्जनानगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले १६ वटा नगरस्तरीय र ८ वटा वडास्तरीय योजनाहरु सम्पन्न गरिसकेको बताउँदै नवनिर्मित स्वास्थ्य संस्थाको भवनबाट छिटै स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिए।...

सम्बन्धित सामग्री

विद्युतीय स्वास्थ्य सूचना रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली विस्तार र गलकोटको अनुभव

गलकोट नगरपालिकामा १ नगर अस्पताल, ७ स्वास्थ्यचौकी, ३ आधारभूत स्वास्थ्य सेवा केन्द्र २ सहरी स्वास्थ्य केन्द्र रहेका छन।

आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक

काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको  छ । जसअनुसार (५ हजारभन्दा बढी जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य  सेवा केन्द्र क), २ हजार देखि ५ हजारसम्म सङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख) र २ हजार […]

आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक

आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई  जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको  छ ।जसअनुसार (५ हजारभन्दा बढी जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य  सेवा केन्द्र क) , २ हजार देखि ५ हजारसम्म जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख)र २ हजार भन्दा कम जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई (ग)  तहमा वर्गिकरण गरेको छ ।यस्तै,  क बर्गक

जुम्लाको हिमाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र बन्ने

जुम्ला - जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो । त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने, अर्ध वार्षिकरुपमा आँखा शिविर सञ्चालन गर्ने, घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने जस्ता कामलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने...

हिमाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र

काठमाडौँ,१९ जेठ । जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो । त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने, अर्ध वार्षिकरुपमा आँखा शिविर सञ्चालन गर्ने, घरमा हुने सुत्केरीलाई शून्यमा […]

जुम्लाको हिमा गाउँपालिकाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र

जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ। नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो।

त्रियुगाको बिकट वस्ती बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र

सदरमुकामको नगरपालिका क्षेत्र भए पनि अत्यन्त बिकट र पछि परेको धाब्लाङस्थित बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको छ।...

भक्तपुरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र

भक्तपुर नगरपालिकाले आजदेखि नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

मादीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

सो स्वास्थ्य केन्द्रबाट सामान्य उपचार, औषधि वितरण, गर्भवती तथा बच्चाको जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्क्रिनिङलगायत सेवा उपलब्ध गराइने बताइएको छ।