आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक

आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई  जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको  छ ।जसअनुसार (५ हजारभन्दा बढी जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य  सेवा केन्द्र क) , २ हजार देखि ५ हजारसम्म जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख)र २ हजार भन्दा कम जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई (ग)  तहमा वर्गिकरण गरेको छ ।यस्तै,  क बर्गक