आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक

काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको  छ । जसअनुसार (५ हजारभन्दा बढी जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य  सेवा केन्द्र क), २ हजार देखि ५ हजारसम्म सङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख) र २ हजार […]