विद्युतीय स्वास्थ्य सूचना रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली विस्तार र गलकोटको अनुभव

गलकोट नगरपालिकामा १ नगर अस्पताल, ७ स्वास्थ्यचौकी, ३ आधारभूत स्वास्थ्य सेवा केन्द्र २ सहरी स्वास्थ्य केन्द्र रहेका छन।

सम्बन्धित सामग्री

रसुवाका स्वास्थ्य संस्थामा अनलाइन सेवा विस्तार

रसुवा, ५ चैत । नियमित सेवा प्रवाहअन्तर्गत उत्तरी रसुवाको स्वास्थ्यचौकीहरूमा अनलाइन सेवा सञ्चालन गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने सबै सेवाग्राहीको अभिलेख कम्प्युटरमा राख्ने र प्रमाणस्वरूप कम्युटरकै प्रिन्ट दिने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निमा नुर्पु तामाङले जानकारी दिए । उनका अनुसार गोल्जुङ्, थाम्बुचेत, गतलाङ्, ठूलोहाकुको स्वास्थ्यचौकी र ग्रे गाउँ तथा […]

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार मुख्य प्राथमिकता : मन्त्री गिरि

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरिले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु आफ्नो मुख्य चुनौती रहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरिले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको बताउँदै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी दूरदराजका नागरिकलाई पनि सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्‍याउनुपर्ने […]

शहरी स्वास्थ्य केन्द्र विस्तार

काठमाडौँ,२५ जेठ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन रामपुर नगरपालिकाले यसको सेवा विस्तारमा जोड दिएको छ । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र संरचना निर्माणका कामलाई अगाडि बढाएको छ । स्थानीय तहको निर्वाचनपछि नागरिकलाई गाउँ ठाउँमै सहज, सरल र सुलभ सेवा दिने उद्देश्यले स्वास्थ्य संस्था र सेवा विस्तार गर्दै लगिएको […]

सहरी स्वास्थ्य केन्द्र विस्तार गर्दै जनकपुरधाम उपमहानगरपालिका

जनकपुर । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ । नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ […]

सहरी स्वास्थ्य केन्द्र विस्तार गर्दै जनकपुरधाम उपमहानगरपालिका

नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधामउपमहानगरपालिकाले नगरक्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ।

गुल्मीको रेसुंगा-१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार

२० माघ, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार स्थानीय नागरिकलाई वडा स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको हो । नगर प्रमुख डिल्लीराज भुसालले आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । स्वास्थ्य केन्द्रमा […]

स्वास्थ्य सेवा विस्तार गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ । बहालवाला एवं अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका साथै आश्रित परिवारले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौँमा मात्र सीमित रहेको नेपाल एपिएफ अस्पताललाई क्रमशः विस्तार गर्दै लगिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए । यसअघि […]

प्रदेशमा स्वास्थ्य सेवा विस्तार गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ ।

बुटवलमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र विस्तार

बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरू व्यवस्थित बन्दै गएका छन् । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवर्द्धन केन्द्रको एक समारोहबीच प्रमुख शिवराज सुवेदीले शुभारम्भ गर्दै सेवाग्राहीको आकर्षण बढेकोले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बताए । बुटवल वडा नं. २ वडा नं.१५ वडा नं.१६ र वडा नं. १९ मा सहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको छ