हवाइ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ । कतिपय विमानस्थलहरू ढिलागरी खुलेपछि उडान डिले भएका छन् । अझै कतिपय विमानस्थल खुलेका छैनन् । मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

मौसम प्रतिकूल हुँदा हवाइ उडान प्रभावित

काठमाडौं । झरीले मौसम प्रतिकूल हुँदा देशका विभिन्न स्थानमा हवाइ उडान प्रभावित भएको छ । सोमबार रातिदेखिको वर्षाले विराटनगर विमानस्थल अवरुद्ध भएको छ भने पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थलबाट पनि उडान हुन सकेको छैन । काठमाडौं विमानस्थलमबाट भने आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकमा यातायात […]

हवाइ उडान प्रभावित – देशसञ्चार

काठमाडाैँ- प्रतिकूल मौसमका कारण मुलुकको हवाइ उडान सामान्य प्रभावित भएको छ। भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ।

प्रतिकूल मौसमका कारण पहाडी तथा हिमाली जिल्लाको हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकुल मौसमका कारण पहाडी तथा हिमाली जिल्लाको हवाइ उडान प्रभावित भएको छ। वर्षासँगै हिमपातले फाप्लु, लुक्ला, रारा, जोमसोम, बझाङ ताप्लेजुङ, खोटाङलगायत क्षेत्रमा उडान हुन नसकेको हो। खानी डाँडा र सिमराका लागि उडेका दुईवटा विमान डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका उपनिर्देशक टेकनाथ सिटौलाले जानकारी दिए।तराईका जिल्लाहरुमा भने उडान भइरहेका छन्। उपनिर्देशक सिटौलाका अनुसार बाह्यतर्फका उडानहरु पनि सहजरुपमा भइरहेका छन्। आजका लागि आन्तरिक र बाह्य गर

हुम्लामा हिमपात, जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

काठमाडौं । हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । आइतबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । हवाइ उडान पनि प्रभावित बनेको छ ।  दुई दिनदेखिको हिमपातले करिब तीन फिट हिँउ जमेको सर्केगार्ड गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ‘‘भारी हिमपातले तापक्रम माइनस...

प्रतिकूल मौसमका कारण हवाइ उडान सामान्य प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाइ उडान सामान्य प्रभावित भएकोे छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवालो र हुस्सु/कुइरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्तरराष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ ।

मौसम प्रतिकूल हुँदा आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण आन्तरिक तर्फका हवाइ उडान प्रभावित भएका छन्। त्रिभुवन विमान स्थल कार्यालयका अनुसार नेपालगञ्ज धनगढी भद्रपुर,भरतपुर, पोखरा, जनकपुर, तुम्लिङटार र दाङ बाहेकका सबै उडान प्रभावित भएका हुन्। उडान हुन नसकेका स्थानमा हुस्सु र कुहिरो हट्ने क्रममा रहेकाले मौसम अनुकुल भएपछि उडानहरु सुचारु हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको बताइएको छ। पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णालीलगायत

यूएईद्वारा कोभिड परीक्षणमा कडाइ, हवाइ उडान प्रभावित

संयुक्त अरब इमिरेट्स (यूएई ) ले कोभिड–१९ को परीक्षणमा थप कडाइ गरेको छ । यूएई सरकारले ७२ घण्टासम्मको पोजेटिभ पिसिआर रिपोर्टलाई मान्यता नदिने भएपछि हवाइ उडान प्रभावित बनेको छ ।

हुरीबतासका कारण उडान अवरुद्ध, हिमालय एयरलाइन्सको विमान डाइभर्ट

राजधानीका बिहीबार राति चलेको भयानक हुरी बतासका कारण हवाइ उडान प्रभावित बनेको छ । राति ९ देखि १० बजेको बीचमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा जहाज अवतरणका साथै उड्न सकेनन् भने जहाज लामो समय होल्ड हुँदा डाइभर्ट समेत भएका छन् ।नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मलेसियाबाट आएको हिमालयन एयरलाइन्सको विमान आकाशमै लामो समय होल्ड हुन पुग्यो भने अन्तिम समयमा भारतको वाराणसी डाइभर्ट गरियो । करिब १० बजेदेखि भने हुरी रोकिएकाले विमानस्थल पुनः सहज अवस्थामा सञ्चालनमा आउन समस्या न

तुवाँलोका कारण हुम्लामा उडान प्रभावित

बाक्लो तुवाँलोका कारण हुम्लामा हवाइ उडान प्रभावित भएको छ । तुवाँलोका कारण सिमकोट विमानस्थलबाट सुर्खेत तथा नेपालगञ्ज हवाइ उडान हुन नसकेको हो ।

अत्यधिक वायु प्रदुषणले हवाइ उडान प्रभावित, जहाज आकाशमै होल्ड

काठमाडौं । अहिलेसम्मकै उच्च वायुप्रदुषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुन पुगको छ । वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णले रातोपाटीलाई जानकारी दिए । कर्णका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो । सो समयमा विमानस्थलबाट टेकअफ (उड्ने) अराइभल (आगमन) हुने दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो । जुन समयमा मलेसियाबाट नेपाल आउ