मौसम प्रतिकूल हुँदा हवाइ उडान प्रभावित

काठमाडौं । झरीले मौसम प्रतिकूल हुँदा देशका विभिन्न स्थानमा हवाइ उडान प्रभावित भएको छ । सोमबार रातिदेखिको वर्षाले विराटनगर विमानस्थल अवरुद्ध भएको छ भने पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थलबाट पनि उडान हुन सकेको छैन । काठमाडौं विमानस्थलमबाट भने आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकमा यातायात […]

सम्बन्धित सामग्री

मौसम प्रतिकूल हुँदा आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण आन्तरिक तर्फका हवाइ उडान प्रभावित भएका छन्। त्रिभुवन विमान स्थल कार्यालयका अनुसार नेपालगञ्ज धनगढी भद्रपुर,भरतपुर, पोखरा, जनकपुर, तुम्लिङटार र दाङ बाहेकका सबै उडान प्रभावित भएका हुन्। उडान हुन नसकेका स्थानमा हुस्सु र कुहिरो हट्ने क्रममा रहेकाले मौसम अनुकुल भएपछि उडानहरु सुचारु हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको बताइएको छ। पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णालीलगायत

हवाइ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ । कतिपय विमानस्थलहरू ढिलागरी खुलेपछि उडान डिले भएका छन् । अझै कतिपय विमानस्थल खुलेका छैनन् । मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय […]