२४ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले व्यवसायको आधारमा पूँजी बढाउन नसक्दा पूँजी कोषको दबाब बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा जोखिम भारित सम्पत्तिअनुसार पूँजी कायम गर्न नसक्दा गत आर्थिक वर्षको मुनाफाबाट तीनवटा वाणिज्य बैंक लाभांश बाँड्न पाएका थिएनन् । चालु आर्थिक वर्ष (आव) को चैत मसान्तसम्मको तथ्यांक अनुसार यो वर्षको […]