निष्क्रिय कर्जा बढ्दा दबाबमा विकास बैंक, नाफासँगै लाभांश क्षमता पनि घट्यो

२२ साउन, काठमाडौं । निष्क्रिय कर्जामा वृद्धि हुँदा वाणिज्य बैंक मात्रै नभएर विकास बैंक पनि दबाबमा देखिएका छन् । गत आर्थिक वर्षमा विकास बैंकहरुले ८ प्रतिशत भन्दा माथिले कर्जा विस्तार गरेको भएपनि निष्क्रिय कर्जामा भएको वृद्धिसँग सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकममा भारी वृद्धि हुुँदा नाफा भने घटेको छ । सञ्चालनमा रहेका ८ वटै राष्ट्रिय […]