बैंक तथा वित्तीय क्षेत्रमा थप तरलता अभावको समस्या झाँगिदै गएको बेला सोको दबाब यता सहकारी क्षेत्रमा समेत देखिन थालेको छ । कर्जा मागको तुलनामा प्रयाप्त निक्षेपको आउन नसकिरहेका बेला सहकारीहरूमा ब्याजदर वृद्धिको दबाब परेको हो । यसै सन्दर्भमा पछिल्लो पटक राष्ट्रिय सहकारी बैंक (एनसीबीएल) ले एकै महिनामा दोस्रो पटक ब्याजदर वृद्धि गरेको छ । बैंकले उहीँ बैशाख १५ गतेदेखि लागू हुने गरी पुनः निक्षेपको ब्याजदर वृद्धि गर्दै ११.७५ प्रतिशत पुर्याएको छ । यसअघि यसै महिना बैशाख ४ गते मात्र बैंकले क्रमिक बचतको