लगानीयोग्य तरलताको दबाबमा मुलुक

बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको तरलता अभावको समस्याले लघुवित्तहरूलाई समेत असर पारेको छ । लगानीको ५० प्रतिशत स्रोतका लागि बैंक तथा वित्तीय संस्थासँग निर्भर रहनुपर्ने लघुवित्तहरू बैंकमा देखिएको तरलता समस्या र त्यससँगै बढेको ब्याजदरका कारण समस्यामा परेका छन् । संस्था चलाउन सञ्चालन लागत नै धेरै लाग्ने यस्ता संस्थाहरूमा एकातर्फ बैंकको ब्याजदर बढ्दा स्रोत जुटाउनमा नै […]