काठमाडौँ । नेपाल पत्रकार महासङ्घका प्रदेश कोषाध्यक्षहरूको भेलाबाट ७ बुँदे घोषणापत्र र प्रतिबद्धता जारी गरिएको छ । महासङ्घ केन्द्रीय समितिको सहयोग र केन्द्रीय लेखा समितिको आयोजनामा प्रदेश कोषाध्यक्षको प्रथम भेला आइतबार काठमाडौंमा सम्पन्न भएको हो । भेलाले महासङ्घका प्रदेश, जिल्ला, वैदेशिक र एसोसियट शाखाहरू पूर्णपुरमा बैंकिङ्ग प्रणालीमा जान तथा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिता कायम […]