मुख्य न्यायाधिवक्ता सम्मेलनको ९ बुँदे घोषणापत्र जारी

काठमाडौँ : सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको अनुभव आदानप्रदान तथा राष्ट्रिय सम्मेलन कार्यक्रमबाट ९ बुँदे घोषणापत्र जारी गरिएको छ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिएको सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको द्विदिवसीय राष्ट्रिय सम्मेलनबाट ९ बुँदे जनकपुर घोषणापत्र जारी गरिएको हो।मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले ९ बुँदे घोषणापत्र जारी गर्दै मुख्य न्यायाधिवक्ताको सम्मेलन समापन गरे। मुख्य न्यायाधिवक्ताहरूको उक्त सम्मेलनबाट जारी घोषणापत्रमा प्रदेशले पाएको अधि