कर्णाली । नेपाल पत्रकार महासङ्घ सुर्खेत जिल्ला शाखाले ‘लेकबेँसी घोषणापत्र’ जारी गरेको छ । लेकबेँसी नगरपालिकाको गमखोलामा सम्पन्न महासङ्घको सोमबार सम्पन्न तेस्रो पूर्ण बैठकले आठ बुँदे घोषणापत्र जारी गरेको हो । जारी घोषणापत्रमा प्रदेशसभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकलाई संविधानको परिकल्पनाअनुसार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुने गरी आवश्यक संशोधनसहित […]