एसियाली निर्वाचन सम्मेलनद्वारा काठमाडौं घोषणापत्र जारी

‘दिगो लोकतन्त्रको निर्माण, निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ भन्ने नाराका साथ एसियाली निर्वाचन सरोकारवाला मञ्चको सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बिहिबार सकिएको छ।...

सम्बन्धित सामग्री

एसियाली निर्वाचन सम्मेलनको ‘काठमाडौं घोषणापत्र’ जारी

‘दिगो लोकतन्त्रको निर्माण, निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ नाराका साथ एसियन नेटवर्क फर फ्रि इलेक्सनद्वारा बुधबारदेखि काठमाडौंमा आयोजित एसियाली निर्वाचन सरोकारवाला मञ्चको दुईदिने छैठौं सम्मेलन ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै बिहीबार सकिएको छ ।...

खानेपानी तथा सरसफाइ सम्मेलनः २० बुँदे काठमाडौं घोषणापत्र जारी

काठमाडौं- सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (बास) सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको आयोजनामा मंगलबारदेखि सुरु सम्मेलनले जनस्वास्थ्य, वातावरणीय दिगोपना र सामाजिक विकास प्रवर्द्धनमा […]

नौबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भयो सातौँ राष्ट्रिय युवा सम्मेलन

'अन्तरपुस्ता ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता' भन्ने मुख्य नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौँ राष्ट्रिय युवा सम्मेलन नौबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नाै बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सातौं राष्ट्रिय युवा सम्मेलन सम्पन्न

‘अन्तरपुस्ता ऐक्यबद्धता : सबै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौं राष्ट्रिय युवा सम्मेलन ९ बुँदे काठमाडौं घोषणापत्र जारी...

नेपाल निर्माण व्यवसायी महासंघद्धारा २२ बुँदे काठमाडौं घोषणापत्र जारी (फोटोफिचर)

काठमाडौं, ४ चैत्र । नेपाल निर्माण व्यवसायी महासंघले २२ बुँदे काठमाडौं घोषणा–पत्र, २०७८ जारी गरेको छ । महासंघले २३औं साधारण सभाले पारित गरेको २२ बुँदे काठमाडौं घोषणापत्र आज सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा सार्वजनिक खरिद नियामवली, २०६४ को एघारौं संशोधन मन्त्रिपरिषद्बाट पारित भएतापनि राजपत्रमा हालसम्म प्रकाशित नभएकोले उक्त एघारौं संशोधनमा महासंघको सहमतिको खाकाबमोजिम एवम् […]

निर्माण व्यवसायी महासंघले जारी गर्‍यो ४१ बुँदे घोषणापत्र, कर छुट दिन माग

नेपाल निर्माण व्यावसायी महासंघले विभिन्न माग राख्दै ४१ बुँदे 'काठमाडौं घोषणापत्र' जारी गरेको छ। बुधवार घोषणापत्रमा कोभिड-१९ ले समस्यामा परेको निर्माण क्षेत्रलाई उकास्न खरिद ऐन र नियमावली संशोधन गर्न माग गर्दै घोषणापत्र जारी गरिएको हो । महासंघ प्रतिनिधिमण्डल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठबीच भेटवार्ता समेत भएको छ ।  प्रतिनिधिमण्डलले महासंघको २२ औं साधारण सभाले पारित गरेको घोषणा पत्र सचिव समक्ष पेश गरेको छ । घोषणापत्रमा निर्माणाधिन रुँग्न आयोजनाको निर्माण अवधि ...

विभिन्न मागसहित निर्माण व्यवसायी महासंघको ४१ बुँदे घोषणापत्र जारी

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न माग राख्दै आज ४१ बुँदे 'काठमाडौं घोषणापत्र' जारी गरेको छ। घोषणापत्रमा कोभिड-१९ ले समस्यामा परेको निर्माण क्षेत्रलाई उकास्न खरिद ऐन र नियमावली संशोधन गर्न, निर्माणाधिन रुग्न आयोजनाको निर्माण अवधि थप तथा व्यवसायीलाई कर छुट दिन र पाँच प्रतिशत धरौटी बापतको रकम बैंक ग्यारेन्टीको आधारमा फिर्ता गर्न माग गरेको छ।

निर्माण व्यवसायी महासंघद्वारा ४१ बुँदे काठमाडौं घोषणापत्र जारी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) ले ४१ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले आफ्नो २२ औं साधारणसभाले पारित गरेको ४१ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । महासंघले जारी गरेको घोषणापत्रमा सार्वजनिक खरिद ऐन, नियमावली संशोधनदेखि रुग्ण निर्माणाधीन आयोजनाहरुको निर्माण अवधि थप तथा कर छुटसम्मका मागहरु परेका छन् ।  कोभिड–१९ को संक्रमण र त्रासका बीच झण्डै ६ महिना लामो बन्दाबन्दी (लकडाउन) र त्यसपछिको विषम परिस्थितिका बाबजुद

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्वारा काठमाडौं घोषणापत्र जारी

नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले सरकारसमक्ष विभिन्न ३९ बुँदे माग अघि सारेको छ । यही चैत २८ गते काठमाडौंमा सम्पन्न भएको चौथो केन्द्रीय परिषद्को बैठकबाट पारित भएका विभिन्न ३९ बुँदे काठमाडौं घोषणापत्रसमेत आज सार्वजनिक गरेको छ ।आज (सोमबार) रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराईएको हो । संगठनले जारी […]