सिम टीभी फाइदाको आइडिया अफर

काठमाडौं । डिजिटल केवल नेटवर्क सिम टीभीले दसैं, तिहार र छठलाई लक्षित गर्दै सिम टीभी फाइदाको आइडिया नामक योजना

सम्बन्धित सामग्री

शाओमीको तिहार अफर ‘१२ दिन १२ टीभी’

शाओमीले तिहार लक्षित ‘१२ दिन १२ टीभी’ अफर सार्वजनिक गरेको छ ।यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा एमआई टीभी ४ ए प्रो ३२ जित्न सक्ने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकका लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा खुशी भएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले बताए […]

डिसहोम फाइबरनेटको अफर सार्वजनिक

डिसहोम फाइबरनेटले नयाँ अफर ‘खुसीको साथी’ सार्वजनिक गरेको छ । चाडबार्डलाई लक्षित गरेर ‘खुसीको साथी’ नामक अफर सार्वजनिक गरिएको हो ।यसअन्तर्गत ग्राहकले ४१,७३९ रुपैयाँमा डीएचआई स्मार्ट टीभी खरिदमा ५ जिडुअल ब्यान्ड राउटर सहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सदस्यता प्राप्त गर्नेछन् ।साथै डिसहोम आईटीभीको एक वर्षको सदस्यता पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुबिसुको दसैं–तिहार लक्षित ‘स्मार्ट’ अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफरअन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याटसहित) ३२ इन्चको स्मार्ट टीभी र १४ हजार ५०० रुपैयाँमा […]

क्लासिक टेकको ‘फेस्टिबल अफर’ सार्वजनिक

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । उक्त अफर अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ । यस्तै आईपीटीभीको शुल्क पनि मासिक १५० रुपैयाँमात्रै रहेको कम्पनीले जनाएको छ । यस्तै भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टीभी पनि पाइने […]

सेलपेको वार्षिकोत्सवमा सामसुङ मोबाइल जित्ने अफर

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको ‘एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ ।तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेमा केवाईसी भेरिफाइ गरी बैंक लिंक गराए २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनुका साथै सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको योजना सार्वजनिक गरेको हो ।सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको […]

सामसुङले ल्यायो २५ प्रतिशतसम्म छुट दिने अफर

सामसुङ नेपालले ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि’ योजना सञ्चालन गरेको छ । सामसुङले नयाँ वर्षको अवसरमा सामसुङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा विभिन्न आकर्षक छुट अफर ल्याएको हो ।

भायानेट बडा दसैँमा बडा स्पीड, बडा टीभी

काठमाडौं । भायानेटले दसैँको अवसरमा बडा दसैँमा बडा स्पीड, बडा टीभी योजना ल्याएको छ ।दसैँमा ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटीभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एनड्रोइड टीभीमा भारी छुट दिनको लागि भायानेटले ‘बडा दसैँमा, बडा स्पीड, बडा टीभी’ अफर ल्याएको जनाएको छ । यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन् ।त

लुमिनस डबल खुसीयाली अफर, विजेतालाई सामसङको ५५ इन्च स्मार्ट टीभी

काठमाडौं । नेपालको लागि लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले हालै चाडपर्वको अवसरमा लुमिनस डबल खुसीयाली अफर सार्वजनिक गरेको छ ।यस अफर अन्तर्गत ग्राहकहरुले लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन पाउने छन् र यसको साथै ग्राहकहरुले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेञ्ज गरी ब्याट्रीको अधिकतम खुद्रा मूल्य एमआरपी रकममा ५०% छुट सम्म पाउँन सक्नेछन् ।      कम्पनीकाअनुसार लक्की ड्र र एक्सचेञ्ज अफर लुमि