सुबिसुको दसैं–तिहार लक्षित ‘स्मार्ट’ अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफरअन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याटसहित) ३२ इन्चको स्मार्ट टीभी र १४ हजार ५०० रुपैयाँमा […]

सम्बन्धित सामग्री

आइएमई पेको महिला लक्षित ‘प्रिटी उत्सव’ अफर

आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ । यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिकको रु ५००० को भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल […]

आइएमई पेको नारीहरूलाई लक्षित गर्दै 'प्रिटी उत्सव' अफर

आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिटी उत्सव नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ । यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिकको ५ हजार रूपैयाँको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पेमार्फत क्युआर  स्क्यान गरी भुक्तानी...

सेल्सबेरीको चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर सार्वजनिक

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दशैं–तिहार चाडपर्वलाई लक्षित गरी ‘जति किन्यो त्यति नै पायो’ दशैं धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ । सेल्सबेरीका विभिन्न शाखा तथा सेल्सबेरी पोखरा शाखामा सपिङ गर्दा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउनेछन् । फोन पे क्यूआर मार्फत […]

दशैं लक्षित वर्ल्डलिंकको ‘फेसटिभीटी’ अफर सार्वजनिक

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले दशैं पर्वलाई लक्षित गरी ‘वर्ल्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक-फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस […]

फक्सवागनको दसैं–तिहार लक्षित अफर

फक्सवागन गाडीको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल दसैं र तिहार लक्षित योजना ल्याएको छ ।यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चारपाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले ०.९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् ।नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्वीच हुन खोज्ने गाडी प्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर भएको […]

आईएमईको चाडपर्व लक्षित अफर : ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

काठमाडौं । आईएमईले सेवाग्राहीहरूलाई लक्षित चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ । आईएमईले चाडपर्वलाई गरी ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ नामक अफर सार्वजनिक गरेको हो । विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, हरेक हप्ता आईएमई […]

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्ने अफर गर्याे सार्वजनिक

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ ।  सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टामइप गरेर स्पेस राखी खरिद...

सिटी एक्सप्रेसको दशैंतिहार लक्षित अफर, पैसा पठाउँदा ५ तोला सुन जित्न सकिने

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको छ ।  यो अफर ६३ दिनसम्म चल्ने छ । अफरको नाम ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ नाम दिइएको छ ।  सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई  आकर्षक गिफ्ट...

भिभोले ल्यायो नयाँ वर्ष लक्षित रेनि क्याम्पियन अफर

२६ चैत, काठमाडौं । स्मार्ट फोनको जगतमा विश्वव्यापीरुपमा अग्रणी स्थानमा रहेको भिभोले नेपाली नयाँ वर्ष २०७८ लाई लक्षित गरी देशभर रहेका खुद्रा आउटलेटहरुबाट आफ्ना ग्राहकहरुलाई अत्याधिक छुटका साथ उत्साहजनक उपहार अफर ल्याएकोछ । यो क्याम्पियन अफर अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म रहनेछ । भिभोको भी सिरिज ह्यान्डसेट जस्तै भी २० (८ जीबी प्लस […]