सेलपेको वार्षिकोत्सवमा सामसुङ मोबाइल जित्ने अफर

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको ‘एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ ।तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेमा केवाईसी भेरिफाइ गरी बैंक लिंक गराए २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनुका साथै सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको योजना सार्वजनिक गरेको हो ।सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको […]

सम्बन्धित सामग्री

सेलपे दसैँ धमाका अफर सार्वजनिक

भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दसैँको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ । सेलपे सेवाले विजया दशमीकोे पावन अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत हरेक ग्राहकहरुले निम्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्नसक्ने छन् ।  -हवाई टिकटमा रु १२०० सम्मको क्यासब्याक  ।   -बस टिकटमा १० प्रतिशतसम्मको क्यासब्याक...

सेलपेको ‘एनिभर्सरी अफर’ : सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौका

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेलपे सेवाले सामसुङ ग्यालेक्सी ए५२ जित्ने माैकासहितको ‘एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ ।  तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त योजनाअन्तर्गत सेलपेका ग्राहकहरूले सेलपेमा केवाईसी भेरिफाइ गरी बैंक लिंक गराए २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनुका साथै सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको योजना सार्वजनिक गरेको हो । यो...