शाओमीले तिहार लक्षित ‘१२ दिन १२ टीभी’ अफर सार्वजनिक गरेको छ ।यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा एमआई टीभी ४ ए प्रो ३२ जित्न सक्ने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकका लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा खुशी भएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले बताए […]