सुबिसुको दसैँ–तिहारलक्षित ‘स्मार्ट डिल’ अफर, इन्टरनेट प्याकेज खरिद गर्दा १५ हजारमै ३२ इन्चको स्मार्ट टीभी

दसैँ–तिहार लक्षित सुबिसुको ‘स्मार्ट’ अफर, ग्राहकले सस्तो मूल्यमा ३२ इन्चको टीभी किन्न पाउने

सम्बन्धित सामग्री

सुबिसुको दसैं–तिहार लक्षित ‘स्मार्ट’ अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफरअन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याटसहित) ३२ इन्चको स्मार्ट टीभी र १४ हजार ५०० रुपैयाँमा […]

सुबिसुको दसैँ तिहार लक्षित ‘स्मार्ट’ अफर सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दसैँ तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो । कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफरअन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याटसहित) ३२...

क्लासिक टेकले ल्यायो दसैँ अफर !

क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर नयाँ अफर लिएर आएको छ। यो अफरमा १ सय एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा नै प्रदान गरिएको छ  र आईपीटीभी मासिक १५० रुपैयाँ मात्र पर्नेछ । उनीहरुले भिडियोकोनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी पनि पाउनेछन्  । ३२ इन्चको टीभीको मूल्य  मात्र १३ हजार २७३ पर्नेछ भने ४३ इन्चको स्मार्ट टिभीको मुल्य मात्र २५ हजार ६६३ पर्नेछ  । ग्राहक हरुले बजारको मूल्य भन्दा ५०५ सम्म  कम मूल्यमा  यो बन्डल अफर  पाउन सक्न

क्लासिक टेकको ‘फेस्टिबल अफर’ सार्वजनिक

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । उक्त अफर अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ । यस्तै आईपीटीभीको शुल्क पनि मासिक १५० रुपैयाँमात्रै रहेको कम्पनीले जनाएको छ । यस्तै भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टीभी पनि पाइने […]

डिसहोम नेटले ल्यायो ६ सय एमबिपीएसको इन्टरनेट

काठमाडौं : डिसहोम फाइबर नेटले ६ सय एमबिपीएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ ।डिसहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३ सय र ६ सय एमबिपीएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाई ६ राउटर र मेस नोटमार्फत ग्राहकहरुले हाइस्पीड इन्टरनेटको मज्जा लिन सक्ने छन् । डिसहोमले ल्याएको वाइफाई ६ राउटर अहिले बजारमा पाइने  राउटर भन्दा ४ गुणा फास्टर स्पिडमा चल्ने कम्पनीले दाबी गरेको छ । कृत्रिम इन्टेलिजेन्स, गिगावाट पहुँच, दुइ

डिसहोम फाइबरनेटको मेगा–फाई इन्टरनेट सेवा

काठमाडौं (अस) । डिसहोम फाइबरनेटले ६०० एमबीपीएस गतिको मेगा–फाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । डिसहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमै  पहिलो पटक आधुनिक वाईफाई प्रविधिको वाईफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकले हाई स्पीड इन्टरनेट उपभोग गर्न सक्नेछन् । वाईफाई ६ राउटर हाल बजारमा पाइने राउटरभन्दा चार गुणा छिटो गतिमा चल्ने कम्पनीको दाबी छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्स, गिगाबाइट एसेसज्, ड्युल–ब्यान्ड स्मार्ट स्टियरिङ, सिमलेस रोमिङ, मल्टिलेभल प्रोटेक्सनलगायत विशेषता वाई–फाई ६ राउटरमा रहेको कम्पनीले बताएको छ ।