तिहारका लागि कुचो बनाउन भ्याइनभ्याई, (तस्वीरहरू)

काठमाडौं :  तिहार नजिकिँदै छ। तिहारको लक्ष्मी पूजाका दिन नयाँ अम्रिसोको कुचो पनि राखेर पूजा गर्ने गरिन्छ। भाइटिकाको दिन सोही कुचोमाथि सँघारमा राखेर ओखर फुटाउने परम्परा छ।त्यसो त यही परम्परागत प्रचलनका लागि व्यवसायीहरूलाई कुचो बनाउन भ्याइनभ्याइ छ। काभ्रे पनौतीका गौरकनाथ कुचो सप्लायर्सका रामप्रसाद बोलाखे अहिले धमाधम कुचो बनाउने काम भइरहेको बताए। उनका अनुसार तिहारका लागि कुचो चाहिन्छ र धेरै यसको व्यापार हुन्छ।‘कोरोना भन्दा अगाडी राम्रो कुचोको व्यापार थियो,कोरोना पछि भने व्यवसाय खस्कियो,१

सम्बन्धित सामग्री

खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो

फिक्कल (इलाम) – कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाडे। अम्रिसोको फूल (कुचो)को भाउ नआएपछि उनले नथुती बगानमै छाडेको हो। कुचो काट्नका लागि प्रयोग हुने खेतालालाई दिने ज्याला बेच्दासमेत नपुग्ने भएपछि उनले कुचो नथुती बगानै छाडेको बताए। “हामी आफैँ सबै काम गर्न सक्दैनौँ, खेतालालाई […]

कुचो निर्यात १३९ प्रतिशत बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ करोड ७ लाख रुपैयाँबराबरको कुचो (अम्रिसो) निकासी भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार पछिल्ला वर्षहरुमा उत्साहजनक रुपमा निर्यात भइरहेको कुचोको यो निकासी अघिल्लो साउनभन्दा १३९ प्रतिशत बढी हो । अघिल्लो साउनमा ५ करोड ५ लाखको कुचो निकासी भएको थियो । गत आव (२०७९–८०)मा कुल […]

अम्रिसोबाट कुचो उत्पादन गर्दै समुदायिक वनका उपभोक्ता

कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ पहरियास्थित ऐश्वर्या सामुदायिक वनका उपभोक्ता अम्रिसो खेतीतर्फ आकर्षित भएका छन्। कुचो बनाएर आम्दानी गर्न थालेपछि उनीहरु एकल तथा सामूहिक रुपमा अम्रिसो खेतीतर्फ उन्मुख भएका हुन्। सामुदायिक वनकी...

कुचो बनाउन भ्याइनभ्याइ (फाेटाे फिचर)

काठमाण्डाै - तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ ।लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइ टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ ।नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाण्डाैको सुकेधारामा रहेकाे गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताउनु भयो । उहाँले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा पनि कुचो व्यव...

तिहार नजिकिएपछि एकै दिन १० हजार कुचो बिक्री

३० असोज, काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको छ । कुचोको माग बढेसँगै व्यवसायीको व्यस्तता बढेको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको […]

कुचो बोकेर धरानका सडकमा ओर्लिए नवनिर्वाचित मेयर साम्पाङ

सुनसरी : जिल्लाको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङ कुचो बोकेर सडकमा उत्रिएका छन्। बिहीबार उनले धरानको मुख्य चोक, भानुचौक बाट सडक सरसफाइ अभियानको थालनी गरेका हुन्।मेयर साम्पाङसहित धरानका युवा तथा धराने जनताले पनि स्वतस्फुर्त रूपमा सहभागिता जनाएका छन्। सडक सरसफाइ गर्दै गर्दा उनी बाटोमा भेटिनेहरूलाई फोहोर नगर्न पनि सुझाउँथे। सामाजिक अभियानताबाट धरानको मेयर बनेका उनले केही समयअघि धरानको पर्यटन र सौदर्यीकरणमा पनि ध्यान दिने बताएका थिए।सोही कुरालाई मूर्तरूप दिन उनले सरसफाइ अ

उद्योग नहुँदा भारतबाट कुचो आयात

इलाम । इलामका साथै पाँचथर, ताप्लेजुङ्ग लगायत पहाडी क्षेत्रमा अम्रिसोको फूल उत्पादन हुने गरे पनि तयारी कुचो भने भारतबाट आयात हुने गरेको छ । सरकारी र निजी क्षेत्रले कुचो बनाउन उद्योग स्थापनाका लागि पहल नगर्दा भारतमा तयार भएको कुचो नेपालीका घरमा प्रयोग हुने गरेको हो । अम्रिसोको फुलबाट कुचो बनाइन्छ भने पात र डाँठ पशु […]

अम्रिसोको कुचो व्यवस्थापन गर्दै कामदार (फोटोफिचर)

सुरुङ्गा, २३ फागुन । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरी झापाको बिर्तामोडस्थित हेवन वार्टर पार्क नजिकै ल्याएर सुकाई राखिएको अम्रिसोको कुचो भारतलगायत तेस्रो देशमा निर्यात गर्न व्यवस्थापन गर्दै मजदुर । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलित अम्रिसो झापा ल्याएर भारतलगायतका तेस्रो देशमा बर्सेनि निर्यात गर्ने गरिन्छ । तस्बिरः सुरेन्द्र भण्डारी÷रासस

आउँदो चुनावमा एमालेलाई कुचो लगाएर बढारिन्छ–गगन थापा

थापाले भन्नुभयो, ‘सिंगल–सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको भएको थियो । अब त झन् एमालेलाई कुचो लगाएर बढार्ने हो । कतै धुलो अड्केको रहेछ भने भ्याकुम लगाउने हो ।’

फोहोरका ढिस्काहरू [कविता]

आउनुस् औषधि, हँसिया, हथौडा मात्र काफी छैन, कुचो र डस्टबिन बोकेर सिंहदरबार छिर्ने हिम्मत गर्नुस् ।