उद्योग नहुँदा भारतबाट कुचो आयात

इलाम । इलामका साथै पाँचथर, ताप्लेजुङ्ग लगायत पहाडी क्षेत्रमा अम्रिसोको फूल उत्पादन हुने गरे पनि तयारी कुचो भने भारतबाट आयात हुने गरेको छ । सरकारी र निजी क्षेत्रले कुचो बनाउन उद्योग स्थापनाका लागि पहल नगर्दा भारतमा तयार भएको कुचो नेपालीका घरमा प्रयोग हुने गरेको हो । अम्रिसोको फुलबाट कुचो बनाइन्छ भने पात र डाँठ पशु […]