कुचो निर्यात १३९ प्रतिशत बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ करोड ७ लाख रुपैयाँबराबरको कुचो (अम्रिसो) निकासी भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार पछिल्ला वर्षहरुमा उत्साहजनक रुपमा निर्यात भइरहेको कुचोको यो निकासी अघिल्लो साउनभन्दा १३९ प्रतिशत बढी हो । अघिल्लो साउनमा ५ करोड ५ लाखको कुचो निकासी भएको थियो । गत आव (२०७९–८०)मा कुल […]