३० असोज, काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको छ । कुचोको माग बढेसँगै व्यवसायीको व्यस्तता बढेको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको […]