काठमाडौँ । राष्ट्र बैङ्कले डलर कार्ड प्रयोग गर्न नपाइने क्षेत्रहरू तोकिदिएको छ । वाणिज्य तथा विकास बैङ्कहरूलाई निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले तोकेरै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको छ । कोड नम्बरका आधारमा राष्ट्र बैङ्कले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरूमा क्यासिनोदेखि अनलाइन जुवासम्म छन् । त्यस्तै […]