'प्रसाद २' को निर्देशकमा सुदर्शन थापा अनुबन्धित

काठमाडौं: फिल्म ‘प्रसाद २’ को निर्देशकमा सुदर्शन थापा अनुबन्धित भएका छन। 'प्रसाद २' लाई थापाले निर्देशन गर्ने पक्का भएको यस फिल्मका लेखक सुशील पौडेलले जानकारी दिए। निर्देशक सुदर्शन थापाले पनि आफू काम गर्ने पक्का भइसकेको जानकारी दिए। आफू फिल्ममा काम गर्न निकै उत्साहित रहेको समेत उनको भनाइ छ। 'प्रसाद २' यसअघि बनेको फिल्म…

सम्बन्धित सामग्री

आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ

आपराधिक विश्वासघात गरेको आरोपमा चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् ।

आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ

आपराधिक विश्वासघात गरेको आरोपमा चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् ।

आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ

आपराधिक विश्वासघात गरेको आरोपमा चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् ।

बाबु बने निर्देशक सुदर्शन थापा

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवाल बाबुआमा बनेका छन् । शनिबार शिवरात्रीको दिन सुप्रियाले फ्रन्टलाइन अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । सुदर्शनले छोराको आगमन भएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । उक्त पोस्टमा उनले छोरा र श्रीमतीको तस्बिर सार्वजनिक गर्दै भनेका छन्,’हामी आफ्नो खुशीको परिचय दिन […]

सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठबीचको विवाद मिल्यो, थापाले मागे माफी

काठमाडौं । निर्देशक सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठबीचको विवाद मिलेको छ । शुक्रबार प्रहरी वृत्त, गौशालामा छलफलमा निर्देशक थापाले आफूले गालीगलौज गरेको गल्ती स्वीकार्दै आत्मालोचना गरेपछि मुद्दालाई अघि नबढाउने सहमति भएको हो । नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा थापा र श्रेष्ठबीच झण्डै दुई घण्टा छलफल थियो । थापाले पत्रकार […]

निर्माता सुदर्शन थापा प्राइम टिभीबाट पक्राउ, अहिले बानेश्वर वृत्तमा सोधपुछ हुँदै

काठमाडौं, १४ फागुन । फिल्म निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पल शाह अभिनित म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता थापालाई प्रहरीले आज अपरान्ह प्राइम टिभीको परिसरबाट पक्राउ गरेको हो । थापा ऋषि धमलाको चर्चित कार्यक्रम धमलाको हमलामा ईन्टरभ्यु दिनको लागि प्राइम टिभी पुगेका थिए । धमलाकाअनुसार थापालाई बानेश्वर प्रहरी […]

सुप्रियासँग विवाह बन्धनमा बाँधिए निर्देशक सुदर्शन थापा

काठमाडौं : निर्देशक सुदर्शन थापा विवाह बन्धनमा बाँधिएका छन्। थापाले समाचार प्रस्तोता सुप्रिया कटुवालसँग प्रेम विवाह गरेका हुन्। आज शुक्रवार काठमाडौंको एक होटलमा उनीहरुको वैवाहिक समारोह चलिरहेको छ। भदौ २१ गते सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग इन्गेजमेन्ट गरेका थिए। म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिया एपीवान टेलिभिजनकी समाचारवाचिका हुन्।…

निर्देशक सुदर्शन थापा र माेडल सुप्रिया भाेलि विवाह गर्दै

काठमाडाैं । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच गत २१ भदाैमा इन्गेजमेन्ट भएको थियो । यो जोडीले शुक्रबार विवाह गर्ने भएको छ । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले काठमाडाैंस्थित तासिखेल इन्द्रायनीमा सुप्रियासँग लगनगाँठो कस्ने छन् […] The post निर्देशक सुदर्शन थापा र माेडल सुप्रिया भाेलि विवाह गर्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवालले ‘इन्गेजमेन्ट’ गरे

काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले साेमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् । हाल एपी […]

निर्देशक सुदर्शन थापा र सुप्रिया कटवालकाे बिहे हुने

काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् । हाल एपी […] The post निर्देशक सुदर्शन थापा र सुप्रिया कटवालकाे बिहे हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.