निर्देशक सुदर्शन थापा र माेडल सुप्रिया भाेलि विवाह गर्दै

काठमाडाैं । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच गत २१ भदाैमा इन्गेजमेन्ट भएको थियो । यो जोडीले शुक्रबार विवाह गर्ने भएको छ । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले काठमाडाैंस्थित तासिखेल इन्द्रायनीमा सुप्रियासँग लगनगाँठो कस्ने छन् […] The post निर्देशक सुदर्शन थापा र माेडल सुप्रिया भाेलि विवाह गर्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.