बाबु बने निर्देशक सुदर्शन थापा

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवाल बाबुआमा बनेका छन् । शनिबार शिवरात्रीको दिन सुप्रियाले फ्रन्टलाइन अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । सुदर्शनले छोराको आगमन भएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । उक्त पोस्टमा उनले छोरा र श्रीमतीको तस्बिर सार्वजनिक गर्दै भनेका छन्,’हामी आफ्नो खुशीको परिचय दिन […]