सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठबीचको विवाद मिल्यो, थापाले मागे माफी

काठमाडौं । निर्देशक सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठबीचको विवाद मिलेको छ । शुक्रबार प्रहरी वृत्त, गौशालामा छलफलमा निर्देशक थापाले आफूले गालीगलौज गरेको गल्ती स्वीकार्दै आत्मालोचना गरेपछि मुद्दालाई अघि नबढाउने सहमति भएको हो । नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा थापा र श्रेष्ठबीच झण्डै दुई घण्टा छलफल थियो । थापाले पत्रकार […]