उदयपुर - देशमा होस् या परदेशमा हातको कलाले नै जिन्दगीमा भालो गर्छ भन्नुहुन्छ उपयपुरकी शीला तामाङ । शीलालाई मलेसियामा श्रीमान् हराएपछि छोराछोरी पाल्न परदेश जानुपर्ने बाध्यता आइपर्यो । बाध्यताले साउदी पुगेपनि शीलालाई परदेशमा भोगेको दुःखले नै स्वदेशमा इलम गर्नसक्ने बनायो ।
शीलाको कथा उहाँकै शब्दमा
अहिले मेरो...