श्रीमान् मलेसियामा हराएपछि कहिल्यै सञ्चो भएन सञ्चमायालाई

वर्षाैँ भयो श्रीमान् आउने आशामा बाटो कुरेर बसेको । वैदेशिक रोजगारीमा मलेसिया जानुभएका श्रीमान् यसरी एकाएक सम्पर्कविहीन होलान् भनेर सोच्नुभएकै थिएन मकवानपुरकी सञ्चमाया मोक्तानले ।  तर सात वर्ष बित्दा पनि श्रीमानको खबर नआउँदा भने उहाँलाई छटपटी हुन्छ । श्रीमानको यादले निकै पिरोल्छ । कतै श्रीमानको फोन आइहाल्छ कि भने...

सम्बन्धित सामग्री

परिवारको गुजारा टार्न महिलालाई ‘सफारी’

उनी इटहरी वडा नं. २ मा डेरा लिएर बस्न थालिन्। उनको सुनौलो सपनाको महल इटहरी झरेसँगै भताभुङ्ग भयो। उनका श्रीमान् भीमप्रसाद मलेसियामा बिते।...

‘अरू केही चाहिँदैन मलेसियामा सन्चै छ भन्ने खबर मात्र गरिदिए पुग्छ’

मेरो नाम कुन्तीकुमारी चौधरी हो । मेरो घर उदयपुर चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा पर्छ । मेरो जीवन यति बेला दुःखको सागरमा डुबेको छ ।यो दुःखमा मलाई अलिअलि सहयोग मलेसियामा बस्नुहुने तपाईँहरू सबैको चाहिएको छ । मेरो श्रीमान् प्रदीपकुमार चौधरी २०७३ सालमा दोस्रो पटक मलेसिया जानुभएको हो । त्यसअघि पनि मलेसियामा नै काम गरेर फर्कनुभएको थियो ।मलेसियामा डब्ल्यु सिटी कन्स्ट्रक्सन एसडीएन बिएचडी नामक कम्पनीमा उहाँ श्रम स्वीकृति लिएर जानुभएको हो । उहाँलाई यो काममा काठमण्डौको वसुन्धारा स्थित पिजन ओभरसिजले पठाएको हो । नेपालबाट...

‘अरू केही चाहिँदैन, मलेसियामा सन्चै छ भन्ने खबर मात्र गरिदिए पुग्छ’

मेरो नाम कुन्तीकुमारी चौधरी हो । मेरो घर उदयपुर चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा पर्छ । मेरो जीवन यति बेला दुःखको सागरमा डुबेको छ । यो दुःखमा मलाई अलिअलि सहयोग मलेसियामा बस्नुहुने तपाईँहरू सबैको चाहिएको छ । मेरो श्रीमान् प्रदीपकुमार चौधरी २०७३ सालमा दोस्रो पटक मलेसिया जानुभएको हो । त्यसअघि पनि मलेसियामा नै...

कृषिमा आमाबुवाको लगाव देखेर परदेशी छोराले भने –‘म चाँडै घर फर्किन्छु’

सञ्जीताकुमारी साह/ सर्लाही। मलङ्वा नगरपालिका–११ की ४० वर्षीया सुशिला देवीको दैनिकी अचेल खेतबारी र हाटबजारमा बित्छ । उहाँलाई साथ दिनुहुन्छ, उहाँका श्रीमान् र छोराछोरीले । सुशिलाका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा वैदेशिक रोजगारीको क्रममा मलेसियामा हुनुहुन्छ ।  घरमा आम्दानीको स्रोत केही नभएपछि एक वर्ष पहिले सुशिलाले २१ वर्षको छोरालाई परदेश पठाउनुभयो । मनले त मानेको थिएन । तर अभाव र बाध्यताको अगाडि आमाको मन पनि कठोर भइदियो । छोरा कमाउन थालेपछि आत्मविश्वास पनि बढ्यो । त्यसैले त अहिले परदेशबाट पठा...

खुसी देला भन्ने आस गरेको परदेशले श्रीमानको प्राण लियो

मेरो नाम रिता पाण्डे हो । अहिले उमेरले ५५ वर्ष लागेँ । जीवनमा थुप्रै हन्डर र ठक्कर खाएँ । निकै दुःख पाएँ । तर दुःखसुख त जीवनको चक्र नै रहेछ । श्रीमान् कमाउन परदेश गएपछि अब त सुखका दिन आउलान् नि भन्ने थियो । कति सपनाहरू थिए । सोचेजस्तै नहुने रहेछ ।  खुसी देला भन्ठानेको परदेशले मेरो श्रीमानको प्राण नै लियो । २०७५ सालमा मेरो श्रीमान् रामेश्वर रोजगारीका लागि मलेसिया जानुभएको थियो । मलेसियामा काम सुपरभाइजरको गर्छु भन्नुहुन्थ्यो । गाउँकै एजेण्टले पठाएको भए पनि काम र कमाइ राम्रो थियो । तर त्यहाँ पुगेको एक वर्ष...

आफ्नै श्रीमतीको घाँटी रेटी हत्या, श्रीमान् पक्राउ

सात वर्ष मलेसियामा बसेर फर्किएका पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आलेमगरले मंगलबार दिउँसो साढे तीन बजेतिर हसियाले ३० वर्षीय श्रीमती मिना आलेको घाँटी काटेर हत्या गरेका हुन्।...

'पैसा हावामा उडिरहेको रहेछ, हामीले समाउन पो नजानेका रहेछौं '

काठमाण्डौ – १२ वर्ष मलेसियामा रोजगारी गरेर देश फर्किएपछि चक्र कुलुङ राईलाई गाडी किनेर चलाउन मन थियो, तर श्रीमती विष्णु राईलाई लाग्यो, गाडीको काममा दाम कम हुन्छ तर दुःख र तनाव बढी हुन्छ ।  सल्लाह गर्दै जाँदा श्रीमान् र श्रीमती दुवैले बङ्गुर पाल्ने योजना बनाए । दम्पतीले बनाएको योजना अनुकूल सुरु भयो ‘फेमेली कृषि फार्म ।’ चक्र विदेशबाट फर्केको २०७४ सालमा २० हजारबाट सुरु भएको लगानी अहिले करोडभन्दा माथि पुगेको छ भने ८ वटा बङ्गुरबाट सुरु भएको खोरमा अहिले दुई सयभन्दा धेरै बङ्गुर छन् ।  ब...

श्रीमान् मलेसियामा हराएपछि कहिल्यै सञ्चो भएन सञ्चमायालाई

वर्षाैँ भयो श्रीमान् आउने आशामा बाटो कुरेर बसेको । वैदेशिक रोजगारीमा मलेसिया जानुभएका श्रीमान् यसरी एकाएक सम्पर्कविहीन होलान् भनेर सोच्नुभएकै थिएन सञ्चमाया मोक्तानले ।  तर सात वर्ष बित्दा पनि श्रीमानको खबर नआउँदा भने उहाँलाई छटपटी हुन्छ । श्रीमानको यादले निकै पिरोल्छ । कतै श्रीमानको फोन आइहाल्छ कि भनेर फोन आफूभन्दा टाढा राख्नुहुन्न । तर अहिलेसम्म न श्रीमानको फोन आयो न त कहाँ छन् भन्ने खबर नै । सञ्चमाया मोक्तान सुस्केरा हाल्दै भन्नुहुन्छ, ‘अब त केही खबर आउला भन्ने आशामै सात वर्ष बिते, तर कसैले केही खबर ल्याउँदै...

मलेसियामा श्रीमान् हराउँदा साउदी पुगिन शीला

उदयपुर - देशमा होस् या परदेशमा हातको कलाले नै जिन्दगीमा भालो गर्छ भन्नुहुन्छ उपयपुरकी शीला तामाङ । शीलालाई मलेसियामा श्रीमान् हराएपछि छोराछोरी पाल्न परदेश जानुपर्ने बाध्यता आइपर्‍यो । बाध्यताले साउदी पुगेपनि शीलालाई परदेशमा भोगेको दुःखले नै स्वदेशमा इलम गर्नसक्ने बनायो ।  शीलाको कथा उहाँकै शब्दमा अहिले मेरो...

श्रीमान् मलेसियामा : सौतेनी सम्बन्धमा चलेको एउटा घर

खोटाङ – आफ्नो परिचय दिएपछि पार्वता आचार्यले भन्नुभयो, ‘श्रीमान् मलेसिया जानुभएको छ ।’ पार्वतापछि उठेकी सरिताले आफ्नो नाम भन्न नभ्याउँदै सँगै रहेकी अर्की महिलाले कोट्याएर भनिन्, ‘दिदी र मेरा श्रीमान् एउटै हुन्, मलेसियामै छन् भन न ।’ सरिताले हाँस्दै भन्नुभयो ‘हाम्रो श्रीमान् मलेसियामा हुनुहुन्छ ...