शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द, मर्कामा बिरामी

सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बिरामी मर्कामा परेका छन्। अस्पतालको डायलाइसिस सेवा गत शुक्रबारबाट बन्द गरिएपछि उपचारका लागि आएका बिरामी मर्कामा परेका हुन्।...

सम्बन्धित सामग्री

कपिलवस्तुमा पहिलोपटक डायलाइसिस सेवा

कपिलवस्तुमा पहिलोपटक डायलाइसिस सेवा सञ्चालनमा आएको छ । डायलाइसिस सेवा शुभारम्भ भएपछि कपिलवस्तुका साथै अर्घाखाँची, प्युठान, गुल्मीका मिर्गौला बिरामीका लागि सहज भएको छ । मिर्गाैला बिरामीका लागि सुरु गरिएको यो सेवा कपिलवस्तुमै...

काभ्रेको मेथिनकोटमा डायलाइसिस सेवा सुरु

भ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलाइसिस सेवा सुरु गरिएको छ। हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलाइसिस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक लाभान्वित हुने जनाइएको छ।

कर्णाली प्रतिष्ठानमा सुरु भयो डायलाइसिस सेवा

मिर्गौला रोगीलाई केन्द्रित गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार औपचारिक रूपमा उद्घाटन गरेपछि डायलाइसिस सेवा सुरु गरिएको हो।

नारायणी अस्पतालमा आकस्मिक डायलाइसिस सेवा

पर्साको  वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलाइसिस सेवा सञ्चालनमा आएको छ।

नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ।

नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द

खजुरा– बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।   नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको वीरङ्ग […]

धादिङ अस्पतालमा डायलाइसिस सेवा

बाग्मती प्रदेश सरकारको सहयोगमा धादिङ अस्पतालले डायलाइसिस सेवा सुरु गरेको छ । शनिबार एक समारोहका बीच बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । अस्पतालमा डायलाइसिस सेवा सुरु गर्न जति जटिल थियो उत्तिकै सेवालाई गुणस्तर बनाउन जटिल छ । अस्पतालमा सुरु गरिएको डायलाइसिस सेवा गुणस्तरीय र भरपर्दाे बनाउन उद्घाटन समारोलाई सम्बोधन […]

महाकाली अस्पतालमा डायलाइसिस सेवा सञ्चालन हुने

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलाइसिस सेवा सञ्चालन हुने भएको छ।

धौलागिरि अस्पतालमा डायलाइसिस सेवा विस्तार

धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलाइसिस सेवा विस्तार गरिएको छ। यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलाइसिस मेसिन (डाइलोजर) अस्पताललाई पठाएको थियो।

हेटौंडा अस्पतालमा डायलाइसिस सेवा सुरु

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा सोमबारबाट डायलाइसिस सेवा सुरु भएको छ। हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सोमबार अस्पतालमा आयोजित एक कार्यक्रममा हेटौंडा डायलाइसिस केन्द्रको उद्घाटन गरेका हुन्। मिर्गौला रोगीहरुको लागि निःशुल्क डायलाइसिस सेवा दिने अस्पतालका रजिष्ट्रार राजेश प्रसाईँले बताए। सेवा सुरु भएपछि सरकारी अस्पतालमा डायलाइसिस सेवा नहुँदा विभिन्न स्थानमा धाउँदै आएका मकवानपुरमा रहेका ५३७ जना मिर्गौला रोगीको बाध्यताको अन्त्य भएको