काठमाडौं, असार २६ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महिलाको प्रतिनिधित्व अझै बढी सुनिश्चित गर्ने गरी निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार गरिएको बताएका छन्। उनले मस्यौदामा गरिएको व्यवस्था ऐनका रूपमा आएपछि सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा महिला सहभागिता अझै बढने बताए। नेपाल इन्स्टिच्युट अफ पोलिसी रिसर्चले नेपालको स्थानीय तहमा लैङ्गिक मापदण्डको भूमिकाको अर्थसम्बन्धी प्रतिवेदन […]