निर्वाचनसम्बन्धी एकीकृत कानुन बन्दै

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महिलाको प्रतिनिधित्व अझै बढी सुनिश्चित गर्ने गरी निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार गरिएको बताउनुभएको छ। उहाँले मस्यौदामा गरिएको व्यवस्था ऐनका रूपमा आएपछि सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा महिला सहभागिता अझै बढने बताउनुभयो।

सम्बन्धित सामग्री

जलनसम्बन्धी एकीकृत कानुन बनाउन पहल गर्ने सांसदहरुको प्रतिवद्धता

१५ मंसिर, काठमाडौं। प्रतिनिधि सभा सदस्यहरुले जलन सम्बन्धी एकीकृत कानुन बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार राजधानीमा जलनपीडितहरुको सहभागितामा भएको ‘अग्निजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र त्यसको कार्यान्वयनको अवस्था’ सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘एसिड सम्बन्धी कानुन बनेको छ । तर, यसले अन्य जलन सम्बन्धी घटनालाई सम्बोधन […]

निर्वाचनसम्बन्धी एकीकृत कानुन बन्दै

काठमाडौं, असार २६ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महिलाको प्रतिनिधित्व अझै बढी सुनिश्चित गर्ने गरी निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार गरिएको बताएका छन्। उनले मस्यौदामा गरिएको व्यवस्था ऐनका रूपमा आएपछि सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा महिला सहभागिता अझै बढने बताए। नेपाल इन्स्टिच्युट अफ पोलिसी रिसर्चले नेपालको स्थानीय तहमा लैङ्गिक मापदण्डको भूमिकाको अर्थसम्बन्धी प्रतिवेदन […]

निर्वाचनसम्बन्धी एकीकृत कानुन बनाउने तयारी

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत कानुन निर्माणको तयारी तीव्र पारेको छ । निर्वाचनसम्बन्धी सात ऐनलाई एकीकृत गरी बन्न लागेको कानुनबारे सरोकारवालाहरूको सुझाव समेटेर सरकारलाई पठाउने तयारी गरिएको छ । सुझावका आधारमा अघि बढाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । “सरोकारवालासँग छलफल गर्ने काम सकिसकेको...

निर्वाचनसम्बन्धी एकीकृत कानुन बनाउने तयारी, यस्ता छन् सात ऐन

काठमाडौँ ।  निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत कानुन निर्माणको तयारी तीव्र पारेको छ । निर्वाचनसम्बन्धी सात ऐनलाई एकीकृत गरी बन्न लागेको कानुनबारे सरोकारवालाहरूको सुझाव समेटेर सरकारलाई पठाउने तयारी गरिएको छ । सुझावका आधारमा अघि बढाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ऐनहरू एक अर्कासँग मिल्दाजुल्दा भएकाले एकीकृत गर्ने तयारी […]

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने

१० जेठ, काठमाडौं । सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने  उल्लेख गरेको छ । निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ । ’ लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न […]

दशवटा निर्वाचन कानुन एकीकृत गरी तीनवटा बनाउने तयारी, ड्राफ्ट कमिटीमा छलफल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी एकीकृत कानुन बनाउन छलफल सुरु गरेको छ । शुक्रबार आयोगमा एकीकृत कानुन तर्जुमा गर्न बनेको ड्राफ्ट कमिटीको बैठक बसेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।   “एकीकृत कानुन तर्जुमा गर्न नेपाल सरकारबाट सैद्धान्तिक सहमति पाएपछि आयुक्तज्यूको संयोजकत्वमा ड्राफ्ट कमिटी बसेको हो । गृहमन्त्रालय, कानुन...

निर्वाचनसम्बन्धी एकीकृत कानुन जारी  गर्ने आयोगको तयारी

निर्वाचनसम्बन्धी ऐन र दर्जनौँ आचारसंहिता, निर्देशिका तथा कार्यविधि मर्ज गरेर एकीकृत कानुन जारी गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । हाल निर्वाचनसम्बन्धी ऐनको संख्या मात्र दशवटा छ । यसबाहेक आठ नियमावली,...

वित्तीय संघीयता कार्यान्वयन गर्न सांसदहरुको माग

राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले जनताले अनुभूत हुने गरी वित्तीय संघीयता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।मंगलबारको राष्ट्रियसभाको शुन्य समयमा थापाले जनताले अनुभूत हुने गरी वित्तीय संघीयता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले प्राकृतिक श्रोत सम्बन्धी एकीकृत कानुन तत्काल निर्माण गर्न, एकल तथा साझा अधिकार सूची थप स्पष्टता पार्न र […]

सार्वजनिक संस्थान सुधार्न एकीकृत कानुन बन्दै

बर्सेनि सार्वजनिक संस्थानमा आर्थिक दायित्व बढ्दै गएपछि सरकारले सार्वजनिक संस्थानको पुनर्संरचना गर्न एकीकृत कानुन ल्याउने भएको छ । सार्वजनिक संस्थानहरूको व्यवस्थापन कमजोर भइ निरन्तर घाटामा गइरहेकाले सरकारले यीनलाई एकीकृत कानुनमार्फत सुधार्ने तयारी थालेको हो । सार्वजनिक संस्थान सञ्चालनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत आधार मानेर एकीकृत कानुनको डा«फ्ट तयार भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।