निर्वाचनसम्बन्धी एकीकृत कानुन जारी  गर्ने आयोगको तयारी

निर्वाचनसम्बन्धी ऐन र दर्जनौँ आचारसंहिता, निर्देशिका तथा कार्यविधि मर्ज गरेर एकीकृत कानुन जारी गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । हाल निर्वाचनसम्बन्धी ऐनको संख्या मात्र दशवटा छ । यसबाहेक आठ नियमावली,...