अख्तियारमा पर्ने बेनामे उजुरीले विकास निर्माण ठप्प
कपिलवस्तुको झिँगादेखि विजयनगर जोड्ने सडक मर्मतका लागि काम सुरु गरेलगत्तै अख्तियारमा उजुरी पर्यो। उजुरी परेपछि त्यसको फैसला नआउँदासम्म काम अगाडि बढ्न सकेन र निर्माण कार्यमा विलम्ब भयो। अन्ततः त्यसमा कुनै...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले रूसी सेनामा भर्ती भएकाहरुलाई सकुशल फर्काउने प्रयास गरिरहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले आफू सरकारबाट हटेसँगै विकास निर्माण ठप्प भएको बताएका छन्। सत्तागठबन्धनको तर्फबाट उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव बुझाएका छन्। राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ।
वन र वन्यजन्तु संरक्षणका लागि स्थापित लाङटाङ राष्ट्रिय निकुञ्जले सरकारी ऐन–नियम कार्यान्वयन गर्दा हेलम्बु गाउँपालिका– १ मा सात सय घरधुरी सकसमा परेका छन् । वनको ठूलो क्षेत्रफल बस्तीभन्दा माथि छ । तर,...
सर्लाही : सर्लाहीको विष्णु गाउँपालिकामा बजेट पारित गर्न गाउँसभा अझै बस्न सकेको छैन। गापा अध्यक्ष जवाहरलाल राय यादवले पटक–पटक गाउँसभा बैठक राख्ने प्रयास गरेका छन्। अध्यक्ष यादव अल्पमतमा हुँदा गाउँसभामार्फत बजेट पारित हुन नसकेको हो।स्रोतका अनुसार बजेट भागबण्डामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरूबीच कुरा मिल्न नसक्दा यस प्रकारको समस्या उत्पन्न भएको हो। गापा अध्यक्ष यादवले आफू कामको सिलसिलामा काठमाडौँमा रहेको र फर्किनासाथ बजेट पारित गराउन पुनः पहल गर्ने बताएका छन्।बजेट पारित नहुँदा भारतसँगै सी
भैरहवा – नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन्। उनले अरुले कुरा गरे पनि आफूहरूले काम गरेर देखाएको बताए। एमाले, राप्रपा र जसपाले बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले नेपाली कांग्रेसले के […]
संखुवासभा : गिट्टी र बालुवा अभाव हुँदा संखुवासभाको विकास निर्माण ठप्प भएको छ। जिल्लामा गिट्टी र बालुवा उत्खनन् बन्द भएपछि सडक, सरकारी भवन र भूकम्प पीडितका घर पुनर्निर्माणमा समस्या नभएको नेपाल निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए।
सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षक गरे पनि बेवास्था गरे...