एमाले सरकारबाट हटेपछि विकास निर्माण ठप्प भएको महेश बस्नेतको टिप्पणी, सरकार लाचार बनेको आरोप

काठमाडौं, ११ पुष । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले सरकारबाट हटेपछि विकास निर्माणका अधिकांश योजना अलपत्र परेको टिप्पणी गरेका छन् । आज (बुधबार) भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको घ्याम्पेडाँडा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गर्दै बस्नेतले एमाले सरकारले सुरु गरेका सबै योजनाको सरकारले बजेट कटौती गर्दा अधिकांश योजना अलपत्र परेको बताएका हुन् […]

सम्बन्धित सामग्री

अख्तियारमा पर्ने बेनामे उजुरीले विकास निर्माण ठप्प

कपिलवस्तुको झिँगादेखि विजयनगर जोड्ने सडक मर्मतका लागि काम सुरु गरेलगत्तै अख्तियारमा उजुरी पर्‍यो। उजुरी परेपछि त्यसको फैसला नआउँदासम्म काम अगाडि बढ्न सकेन र निर्माण कार्यमा विलम्ब भयो। अन्ततः त्यसमा कुनै...

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण ठप्प

अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले रूसी सेनामा भर्ती भएकाहरुलाई सकुशल फर्काउने प्रयास गरिरहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले आफू सरकारबाट हटेसँगै विकास निर्माण ठप्प भएको बताएका छन्। सत्तागठबन्धनको तर्फबाट उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव बुझाएका छन्। राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ।

निकुञ्जभित्रका बस्तीको सकस : विकास निर्माण ठप्प, स्थानीय धमाधम विस्थापित हुँदै

वन र वन्यजन्तु संरक्षणका लागि स्थापित लाङटाङ राष्ट्रिय निकुञ्जले सरकारी ऐन–नियम कार्यान्वयन गर्दा हेलम्बु गाउँपालिका– १ मा सात सय घरधुरी सकसमा परेका छन् । वनको ठूलो क्षेत्रफल बस्तीभन्दा माथि छ । तर,...

गाउँसभा नहुँदा कर्मचारीले तलब पाएनन्‚ विकास निर्माण ठप्प

सर्लाही : सर्लाहीको विष्णु गाउँपालिकामा बजेट पारित गर्न गाउँसभा अझै बस्न सकेको छैन। गापा अध्यक्ष जवाहरलाल राय यादवले पटक–पटक गाउँसभा बैठक राख्ने प्रयास गरेका छन्। अध्यक्ष यादव अल्पमतमा हुँदा गाउँसभामार्फत बजेट पारित हुन नसकेको हो।स्रोतका अनुसार बजेट भागबण्डामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरूबीच कुरा मिल्न नसक्दा यस प्रकारको समस्या उत्पन्न भएको हो। गापा अध्यक्ष यादवले आफू कामको सिलसिलामा काठमाडौँमा रहेको र फर्किनासाथ बजेट पारित गराउन पुनः पहल गर्ने बताएका छन्।बजेट पारित नहुँदा भारतसँगै सी

नगर प्रमुख र उपप्रमुखबीच विवाद नमिल्दा वृन्दावनको विकास निर्माण ठप्प

रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र उपप्रमुखबीचको विवाद नमिल्दा विकास निर्माणको काम ठप्प भएको छ।...

एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भयो : चौधरी

भैरहवा – नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन्। उनले अरुले कुरा गरे पनि आफूहरूले काम गरेर देखाएको बताए। एमाले, राप्रपा र जसपाले  बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले नेपाली कांग्रेसले के […]

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

वर्तमान परमादेश सरकार गठन भएपछि विकास निर्माण ठप्प भएको छ। विकास खर्च हुन नसक्दा वा आर्थिक गतिविधि नहुँदा बैंकहरूमा पैसाको चरम अभाव हुन थालेको छ।...

संखुवासभामा गिट्टी र बालुवा अभाव, विकास निर्माण ठप्प

संखुवासभा : गिट्टी र बालुवा अभाव हुँदा संखुवासभाको विकास निर्माण ठप्प भएको छ। जिल्लामा गिट्टी र बालुवा उत्खनन् बन्द भएपछि सडक, सरकारी भवन र भूकम्प पीडितका घर पुनर्निर्माणमा समस्या नभएको नेपाल निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए। सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षक गरे पनि बेवास्था गरे...