संखुवासभामा गिट्टी र बालुवा अभाव, विकास निर्माण ठप्प

संखुवासभा : गिट्टी र बालुवा अभाव हुँदा संखुवासभाको विकास निर्माण ठप्प भएको छ। जिल्लामा गिट्टी र बालुवा उत्खनन् बन्द भएपछि सडक, सरकारी भवन र भूकम्प पीडितका घर पुनर्निर्माणमा समस्या नभएको नेपाल निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए। सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षक गरे पनि बेवास्था गरे...