काठमाडौं । चर्चित गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ । १७ औं दिन अघि अस्पताल भर्ना भएकी मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको परिवारले जानकारी दिएको छ । मंगेशकरको परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अझै आईसीयूमा हुनुहुन्छ । उनको डा प्रतुत समदानीको […]