देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षा हुने र केही क्षेत्रमा भारी वर्षासमेत हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ भने कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। […]
कपिलवस्तु, देवदह, रामग्रामदेखि काठमाडौं उपत्यका र हिमाली क्षेत्रसम्म बुद्धको जीवन, बौद्ध दर्शन र विभिन्न बौद्ध परम्परासँग जोडिएका अनेकौँ ऐतिहासिक तथा धार्मिकस्थल छन् ।
काठमाडौँ। साउदी अरेबियाले इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबी गर्दै आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। बिहीबार पाइपलाइनलाई लक्षित गरी भएका लगातार ड्रोन आक्रमणपछि सुरक्षा सावधानी अपनाउँदै पाइपलाइन बन्द गरिएको साउदी अधिकारीहरूले बताएका छन्। साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार सेप्टेम्बर १० को बिहान पूर्व–पश्चिम तेल पाइपलाइनमा धेरै ड्रोन आक्रमण भएका […]
In the aftermath of the devastating flash floods in Nepal on August 26, the immediate priority was to save lives and meet the urgent needs of victims. But the
नेपाल चलचित्र कलाकार सङ्घले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा सङ्घका अध्यक्ष उत्तम केसीले सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सङ्घका अनुसार भोटेकोशी तथा […]