एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वले अहिले दोस्रो विश्वयुद्ध पछिको ‘सम्भवतः सबैभन्दा खतरनाक’ दशकको सामना गरिरहेको चेतावनी दिनुभएको छ । हिजो एक भाषणमार्फत उहाँले युक्रेनमा रसियाको आक्रमणलाई औचित्य दिने प्रयास गर्नुभयो । पुटिनले रुसका सहयोगीहरूलाई मस्कोबाट टाढा हुन बाध्य पार्न पश्चिमा जगतले रुस विरुद्ध आणविक ब्ल्याकमेल गरेको आरोप पनि लगाउनुभयो । युक्रेनमा भर्खरै भएको […]