अमेरिका र क्यानडाले सहमति गरेर दुई देशबीच रहेका अनौपचारिक सीमा विन्दूहरु बन्द गर्ने निर्णय गरेका छन् । अनौपचारिक सीमा पार गरेर शरण खोज्न आउनेहरुको प्रवाहलाई रोक्न दुई देश बीच शनिबार मध्यरातबाट लागू हुने गरी नयाँ सम्झौता गरिएको हो । अनौपचारिक सीमा नाका मार्फत् अमेरिका प्रवेश गर्न खोज्नेलाई औपचारिक नाकाबाट प्रक्रिया पुर्याएर मात्रै अमेरिका प्रवेश गर्न […]