कैलालीको धनगढीमा युवा–विद्यार्थीसँग प्रहरीको झडप

कैलाली– कैलालीको धनगढीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत युवा–विद्यार्थी र प्रहरीबीच झडप भएको छ । राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बुधबार संयुक्त रूपमा विरोध ¥याली निकालेका हुन् । सुदूरपश्चिमकोे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि युवा तथा विद्यार्थीले राँके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो । त्यसक्रममा ढुंगा लागेर […]

सम्बन्धित सामग्री

धनगढीमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दा झडप, इन्स्पेक्टर घाइते

धनगढी : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बुधबार एमालेनिकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा झडप भएको हो। उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दै राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो। अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ।प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गर्न

धनगढीमा प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा झडप

१९ माघ, धनगढी। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले गरेको प्रदर्शनमा झडप भएको छ । धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदा प्रहरीले प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा प्रहरी र विद्यार्थीतर्फका गरेर ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका […]

धनगढीमा एमाले निकट युवा र प्रहरीबीच झडप, प्रहरी निरीक्षक घाइते

धनगढी– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा गरिएको प्रदर्शनका क्रममा एमालेका युवा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको […]

धनगढीमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी निरीक्षक गौरी जैसी घाइते

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ ।

स्थानीयले ढुंगा प्रहार गर्दा धनगढीमा १३ प्रहरी घाइते

पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो।

जमेको पानी निकास गराउने क्रममा स्थानीयसँग झडप, १० प्रहरी घाइते

धनगढी : कैलालीको धनगढीमा जमेको पानी निकास गराउने विवादले उग्र रूप लिँदा स्थानीय र प्रहरीबीच झडप भएको छ। धनगढी उपमहानगरपालिका-३ को हाटबजार, विद्युत् कार्यालयलगायत क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुँदै मोहना नदीतर्फ निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको हो। स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्रका समेत गरेर १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घाइतेहरूको सेती प्रादेशिक अस

डुबानको निकास खोल्न खोज्दा झडप, १० प्रहरी घाइते

अविरल वर्षाका कारण धनगढीमा भएको डुबानको निकास खोल्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।...

जमेको पानी निकास गर्न खोज्दा धनगढीमा स्थानीय र प्रहरीबीच झडप, १० जना घाइते

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गर्दा झडप भएको छ। उपमहानगरपालिका–३ मा रहेको हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा १० जना घाइते […]

धनगढीमा केपी ओली र माधव नेपाल पक्षीय कार्यकर्ताबीच झडप

कैलाली – सुदूरपश्चिम प्रदेशको कार्यालय धनगढीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच झडप भएको छ ।  बोर्ड र नेमप्लेट राख्ने विषयमा विवाद भएपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएको धनगढीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले उज्यालाेलाई जानकारी दिनुभयो । बुधवार बिहान नेकपा एमालेको माधव समूहले पार्टी कार्यालयमा राखेका बोर्ड, ओली समूहले हटाएर नयाँ बोर्ड राखेको थियो । ओली समूहले सुदूरपश्चिम इन्चार्जको कार्यकक्षमा लेखराज भट्टको नेमप्लेट राखिएको ...

धनगढीमा विप्लव कार्यकर्ता प्रहरीबीच झडप

धनगढीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जनआन्दोलन