धनगढी– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा गरिएको प्रदर्शनका क्रममा एमालेका युवा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको […]