धनगढीमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी निरीक्षक गौरी जैसी घाइते

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ ।

सम्बन्धित सामग्री

भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्।भालुको आक्रमणमा परेर मकालु–३ थाक्रामका ३८ वर्षीय किरण राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काले जानकारी दिए।बिहीवार दिउँसो पानी ट्याङ्की निर्माण गरेर फर्किदै गरेका राईलाई भालुले आक्रमण गरेर घाइते बनाएको प्रहरी निरीक्षक खड्काले बताए। भालुको आक्रमणबाट घाइते भएका राईलाई थप उपचारका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको छ।स्थानीय प्राथमिक स्वास्थ्य

पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा इन्सपेक्टरसहित दुई जना घाइते

२७ मंसिर, वीरगञ्ज । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले […]

पर्सामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते

५ कात्तिक, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् । हात भाँचिएपछि उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ । शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी […]

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए।...

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक वाग्लेको मृत्यु

नवलपरासी :  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ। गएराति साढे ८ बजे पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेका वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका वाग्लेलाई उपचारका लागि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा रातको ११ बजे मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ। वाग्लेलाई ठक्कर दिने मोटरसाइकलका चालक सुनवल नगरपालिका वडा

बर्दघाटमा मोटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षक गम्भीर घाइते

नवलपरासीको बर्दघाटमा केहीबेर अगाडि भएको सडक दुर्घटनामा प्रहरी निरीक्षक गम्भीर घाइते भएका भएका छन्।

बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते

बैतडी : जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन्।महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका राम घर बिदामा आएका बेला बँदेलले आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।आइतबार बिहान घर नजिकैको मकैबारीमा काम गरिरहेका बेला रामलाई बँदेलले आक्रमण गरेको थियो। प्रहरी निरीक्षक ओझाका अनुसार आक्रमणबाट रामको हात र खुट्टा

भरुवा बन्दुक पड्किँदा एकजना घाइते

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा भरुवा बन्दुक पड्किँदा एकजना घाइते भएका छन्।वडा नम्बर ३ कटुसघारीमा आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा ४२ वर्षीय माइते लामा घाइते भएको प्रहरीले बताएको छ। बाँदर धपाउने क्रममा बन्दुक पड्किँदा लामा घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।  लामालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरी निरीक्षक दासले बताए। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

रामेछापमा विद्यार्थी बोकेको बस पल्टिँदा १८ घाइते, चार मध्यपुर ठिमी रिफर

बा ५ ख २८५७ नम्बरको बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।

बनेपामा हिमाल ग्यास उद्योगको ट्यांकी पड्किँदा तीन जना घाइते

लिकेज भएका सिलिण्डर राखिएको ट्यांकी पड्किँदा तीन कर्मचारी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।