नामरुङ र चुम्लिङमा बिक्री केन्द्र माग

चुमनुव्री गाउँपालिका–४ को नामरुङ र ६ को चुम्लिङवासीले खाद्यान्न बिक्री केन्द्रको माग गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिर्दिवासको फिलिममा रहेको डिपो पायक नभएको भन्दै थप २ वटा बिक्री केन्द्र स्थापनाको माग गरिएको हो ।

सम्बन्धित सामग्री

रुकुमपूर्वमा खाद्य कम्पनीका चार वटा डिपो स्थापना हुँदै

रुकुम, २५ असोज । रुकुमपूर्वमा खाद्यको चामलको माग बढेपछि चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो स्थापना गर्ने भएको छ । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुमकोट शाखा र बिक्री केन्द्र तकसेराबाट चामल बिक्री हुँदै आएकामा यो वर्ष थप चार ठाउँमा खाद्यको डिपो स्थापना गरेर चामल बिक्री गरिने भएको हो । “रुकुमपूर्व हिमाली […]

आध्यात्मिक पुस्तकको माग बढ्दो | Nagarik News - Nepal Republic Media

बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ।

लकडाउनमा आध्यात्मिक पुस्तकको माग बढ्दो, गीता प्रेस चार घण्टा खुला

काठमाडौं : बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा घरमै बस्न बाध्य मानिसमा आध्यात्मिक पुस्तक खोजीखोजी पढ्ने बानीको विकास भएपछि केन्द्र खोल्...

आध्यात्मिक पुस्तकको माग बढ्दो, गीता प्रेस चार घण्टा खुला

बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा घरमै बस्न बाध्य मानिसमा आध्यात्मिक पुस्तक खोजीखोजी पढ्ने बानीको विकास भएपछि केन्द्र खोल्न अनुरोध भएको थियो । पाठकको मागका कारण एक हप्ताअघिदेखि दैनिक बिहान ९ बजेदेखि दिउँसो एक बजेसम्म चार घण्टा सुरक्षित तवरले खोलिएको केन्द्रका संस्थापक एवं सञ्चालक जयकिसन सारडाले बताउनुभयो ।