राप्रपा(प्रजातान्त्रिक)बाट थपिए तीन मन्त्री, एक राज्यमन्त्री थपिंदै :: Pahilopost.com

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा तीन मन्त्री थप गरेका हुन्। विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापाले राष्ट्रपति भवन शीतलनिवासमा आज पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी

सम्बन्धित सामग्री

राज्यमन्त्री श्रीपाली शपथमा छुटिन्

३ माघ, काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको शपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री शुसीला श्रीपाली ठकुरी छुटेकी छन् । गृह जिल्ला अर्घाखाँची रहेकाले उनको पद तथा गोपनीयताको शपथ छुटेको हो । राज्यमन्त्री बनेको खबर थाहा पाएर काठमाडौं आउँदै गरेको श्रीपालीले बताइन् । श्रीपालीलाई माओवादी केन्द्रको तर्फबाट राज्यमन्त्री बनेकी छन् । माओवादीकै सुदन किराँती […]

मधेस प्रदेशका दुई राज्यमन्त्री रौतहटबाट पराजित

मधेस प्रदेश सरकारमा रहेका दुई प्रदेश राज्यमन्त्री प्रदेश सभाको निर्वाचनमा पराजित भएका छन्। प्रदेशमा राज्यमन्त्री रहेकै अवस्थामा चुनाव लडेका दुवै राज्यमन्त्री पहिले निर्वाचित भएकै क्षेत्रमा पराजित भएका हुन्।...

स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन् ।

भूमिकाविहीन स्वास्थ्य राज्यमन्त्री

१४ असार, काठमाडौं । झण्डै ९ महिना स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङ मन्त्रीमा ‘बढुवा’ भए । एकीकृत समाजवादीले चार मन्त्रीलाई फिर्ता बोलाउँदै उनीहरुसँगै राज्यमन्त्री भएका खापुङलाई थप जिम्मेवारी दिने निर्णय गरेको थियो । खापुङ मन्त्री बन्दा हिराचन्द्र केसी राज्यमन्त्री भएका छन् । पछिल्लो समय स्वास्थ्यमा राज्यमन्त्री टुटेको छैन, तर अपवाद बाहेक कमैले भूमिका […]

राज्यमन्त्री वलीविरुद्ध जाहेरी

दाङ । तुलसीपुर उपमहानगरपालिका-५ कि मीरा भण्डारीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरमा आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । मंगलबार बिहान तुलसीपुर नगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेकी राज्यमन्त्री वलीले बस्नेतको खोजी गर्दै उनकी […]

मधेश सरकारमा एक राज्यमन्त्री थपिए

मधेश सरकारले एक राज्यमन्त्री नियुक्त गरेका छन् । आइतबार एकीकृत समाजवादीको तर्फबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्री पदमा नागेन्द्र यादवलाई नियुक्त गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।नवनियुक्त राज्यमन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका थिए । एकीकृत समाजवादीले मन्त्रिपरिषदमा एक राज्यमन्त्री थपिएसँगै दुई मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।गत मंसिर ५ मा नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण

बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

बाग्मती प्रदेशमा पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन्।...

कांग्रेसको भागमा राज्यमन्त्री नपरे के होला स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको पद?

यही अनुसार भागबन्डा मिलेमा मन्त्रिमण्डलमा कांग्रेसको राज्यमन्त्री नरहने अवस्था आउने छ। मन्त्रिमण्डलमा अहिले कांग्रेसबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उमेश श्रेष्ठ राज्यमन्त्री छन्।

स्वास्थ्य राज्यमन्त्री बने उमेश श्रेष्ठ

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार

जनकपुर । प्रदेश नम्बर २ का राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार भएको छ ।  जिल्ला सहकारी संघ धनुषाको साधारणसभा भाँड्न खोजेपछि आयोजकबाट नै राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरिएको हो ।संघका अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले राज्यमन्त्री यादवले साधारणसभा भाँड्न खोजेको आरोपमा उनीमाथि कुर्सी प्रहार गरेको थियो । फर्जी सदस्यहरुको आडमा संस्थाका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले भ्रष्टाचार लुकाउन साधारणसभा आयोजना गरेको भन्दै अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले