काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा आज साँझ पाँच बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम साविक फाइनलिस्ट समेत हुन् । हेड टू हेडमा […]
स्याउमा सोडियम, बोसो र कोलेस्ट्रोल हुँदैन। यसमा प्रोटिनको मात्रा पनि न्यून हुन्छ। तर यो फाइबर र केही मात्रामा भिटामिन सीको राम्रो स्रोत हो। बोक्रासहितको एउटा मध्यम आकारको स्याउमा करिब २५ ग्राम कार्बोहाइड्रेट, १९ ग्राम प्राकृतिक चिनी, ४ ग्राम फाइबर र ९५–१०० किलोक्यालोरी ऊर्जा पाइन्छ। यसमा विभिन्न लाभदायक वनस्पतिजन्य यौगिक पनि हुन्छन्। वास्तविक पोषण मात्रा स्याउको आकार र प्रजातिअनुसार फरक हुन सक्छ।
काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ । । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान सकेसम्म बाँस, बाँस नपाएमा पलाँस, खएर, […]
काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६ अक्टोबर २६ तारिख । कार्तिक स्नान आरम्भ, आकाशदीपदान आरम्भ असोज शुक्ल पूर्णिमा व्रत परेको छ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ […]
काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६ अक्टोबर २६ तारिख। कार्तिक स्नान आरम्भ, आकाशदीपदान आरम्भ असोज शुक्ल पूर्णिमा व्रत परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]